डा गोविन्दको माग प्रति सरकार उदासीन

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १० दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग प्रति संसद उदासीन बनेको आरोप केसीका समर्थकहरुले लगाएका छन्। नवौं आमरण अनसनमा रहेका केसीका धेरै माग संसदसँगै जोडिएको तर ती विषयलाई टुङगो नै नलाएर संसद स्थगित गरिएको उनीहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *