13 – जुलाई – झापामिलन समाज दक्षिणकोरियाले भेटघाट तथा चियापानको आयोजना गरदै

सन्तोष श्रेष्ठ

झापामिलन  समाज  दक्षिणकोरियाले  यही जुलाई  १३  तारिक आइतबारका  दिन बूहत भेटघाट  तथा चियापानको  आयोजना  गर्देछ । आपसी छलफलगरि संस्थालाई कोरियामा  रहेका  अरू  सस्थाहरु  सँग सहकार्य गरदै  अगि  बडने भन्ने विषयमा   पनि छलफल हुने  भएको  छ

कोरियामा ई  पि यस मार्फत आएका  नयाँ  साथीहरूलाई  स्वागत    निकट भविष्यमै    देखाउन  लागीएको  झोला चलचित्रको बारेमा  व्यवस्थापन  समिति  बनाई प्रर्दहन  गर्ने  र  आउदो  छुसक   भित्रमा  साधारण  सभा  गरी  नयाँ कार्यसमिती  बनाईने  लगाएतका  विषयहरूमा   छलफल  हुने  भएकोले कोरियामा  रहनुहुने सम्पूर्ण झापालीहरु उपस्थित  भई  सल्लाह  सुझाप  दिनु हुन झापा  मिलन  समाज  परिवार  हाद्रिक  अनुरोध  गर्दछ।

समय – २०१४-७-१३  आइतबार

स्थान – स्वयम्बु रेस्टुरेन्ट ( सुवन )

समय –  बिहान  ११ बजे

सम्पर्क

सन्तोष श्रेष्ठ         010-2561-5542

मीन  प्रकाश उप्रेती    010-4953-1190

राजु सन्तोषी  थापा  010-6245-2469

यामेस लिम्बु     010-6468-4808

निरज  खतिबडा  010-4964-8687

रोहित गुरुङ्     010-6468-7190

प्रदिप  सग्रैाला   0102930-1614

भुमी  ताजपुरिया  0105844-9002

Leave a Reply

Your email address will not be published. Required fields are marked *