24 अगस्ट – एतिहासिक चलचित्र झोला प्रर्दशन हुदै

सन्तोष  श्रेष्ठ

एतिहासक चलचित्र  “ झोला “  कोरियामा प्रर्दशन  हुदै

झापा मिलन  समाज दक्षिण  कोरियाले आयोजना  गर्न गईरहेको  नेपाली कथानक चलचित्र ‘’ झोला ‘’   यही  अगस्ट २४   तारिक  आईतबार   जोङ्गाक स्टेशन नजिकै रहेको   जोगेसा हलमा  प्रर्दशन हुन  गईरहेको  छ ।

झापा मिलन समाजले बितेका  दिनहरुमा गरेको   कामहरुको   समिक्षा  गरदै आगामी  दिनहरुमा  समाजले  कोरियामा  रहेका  संध सस्थाहरुसँग   सामाजिक  परोपकारी  कार्यहरुमा  हातेमालो गरदै  अगाडी  बडने कुरा  समाजका  कार्यबहाक सचिब राजु  सन्तोषी  थापाले बताएका  छन्कृ

ष्ण धराबसी को  चचित कथा  झोला मा  आधारित  नेपाली कथानक  चलचित्र  झोला  आज भन्दा सयबर्ष  अगाडी हाम्रो   समाजले   नारीलाई  हेर्ने दृस्टिकोण   र  त्यसबेलाको सति प्रथा एक   कु  प्रथा थियो  भन्ने कुराहरु र  त्यसबेलाको   कालखन्ड लाई  ससक्त रुपमा पर्दामा उतार्न खोजीएको  चलचित्र हो  झोला  ।

कोरियाको आपत बिपतमा  परेका नेपालीहरुको  लागी बस्ने र खाने ब्यबस्था गरि खोलीएको   सुबनमा अबस्थित  पाथिभरा  हाउस   संचालन   सहयोगार्थको  लागी  देखाउन  लागीएको  नेपाली  कथानक  चलचित्र झोला ‘ हेर्न उपस्थित  भईदिएर  यस  कार्यक्रम  सफल बनाईदिनुहुन  कोरियामा रहनुहुने सम्पुर्ण  नेपाली दाजुभाई दिदी  बहिनीहरुमा   झापा मिलन समाज  हाद्रिक अनुरोध गर्दछ ।

मिती-     २०१४-अगस्ट २४ तरिक  आईतबार

स्थान-    जोगेसा  हल<br>समग –   दिनको   १२  :३०  बजे

लाईन  न   १  जोङ्गाक  स्टेशन ( JONGGAK STATION)

गेट न  २ बाट बाहिर  निस्कने  बाटो  देखाईएको  हुनेछ  ।

सम्पर्क

राजु  सन्तोषी थापा    ०१०-६२४५-२४६९

रन्जित कुमार यादब   ०१०-४९९८-४६९०

निरज खतिवडा         ०१०-४९६४-८६८७

पवन  राई                ०१०-५९२४-१८३२

नरेन्द्र चेम्जोङ्        ०१०-९४४९-५०३३

राजिब  बस्नेत         ०१०-३९१०-१७७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *